spot_imgspot_img

केएमसी र इनोभेटिभको जित

काठमाडौं, भदौ १७ गते । आयोजक केएमसी ‘ए’ र इनोभेटिभले तेश्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् ।
बुद्धनगरस्थित घरेलु कोर्टमा केएमसी ‘ए’ ले रिलयान्सलाई २८–२० ले पराजित ग¥यो । केएमसी ‘ए’ का रियम राईले १७ अंक जोडे । इनोभेटिभले सनसाइनलाई २८–१९ ले हरायो । इनोभेटिभका समुन्द्र महर्जनले १६ स्कोर गरे ।
सिनियर ब्वाइजमै ज्ञान निकेतनले बाल दिक्षालाई २९–२०, काठमाडौं जेभियरले केएमसी ‘बी’ लाई २२–१५, नेरिक एकेडेमीले सैनिकलाई ३७–१८, एआईएले एनसीसीएसलाई ३७–१६, भद्रघलेले एलिट ग्रान्डलाई १९–१५ र जेनिथले सेन्ट पाउललाई ४४–१७ ले पाखा लगाए । ज्ञान निकेतनका आशालाल श्रेष्ठले १२, काठमाडौं जेभियरका अनिकेत बाँस्तोलाले १४, नेकिरका सुशल मगरले १४, एआईएका पर्वत पाण्डेले १६, भद्रघलेका विवश मगरले १२ र जेनिथका सुशिल शाहीले १८ अंक बटुले । -राखेप

spot_img

Latest

धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

बेनी, १२ पुस : सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट...

इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण

इलाम, १२ पुस : इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण...

कर्णाली उत्सव : विचार र सार्वजनिक नीतिको बहस

कर्णाली, १२ पुस : कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति...

मुलुकका पर्यटकीय स्थलको विश्वबजारमा प्रवर्द्धन गर्नुपर्नेमा राष्ट्रपतिको जोड

गलकोट, ११ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा...
spot_img

धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

बेनी, १२ पुस : सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवा सक्रिय भएका छन् । रघुगङ्गा गाउँपालिकाका प्रमुख पर्यटकीय...

इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण

इलाम, १२ पुस : इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ...

कर्णाली उत्सव : विचार र सार्वजनिक नीतिको बहस

कर्णाली, १२ पुस : कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति निर्माणमा सहयोग पुगेको छ । बहसका क्रममा यहाँका कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, जलवायु, साहित्य, कला,...