काठमाडौं, भदौ १७ गते । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदलाई लक्षित गरी राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको १९ औं एसियाली तयारी समितिले शनिबार डाइनिङ इटिक्विटी ओरियन्टेसन कक्षा सञ्चालन गरेको छ ।
लगनखेलमा भएको ओरियन्टेसनमा एसियाली खेलकुदमा सहभागी हुने खेलाडी तथा प्रशिक्षकको सहभागिता रहेको थियो । ओरियन्टेसन कक्षालाई चार चरणमा सञ्चालन गरिएको थियो । -राखेप

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here