जाजरकोट, भदौ १७ । भेरी करिडोर अन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७, चामेखेतस्थित सडकमा झरेको सुक्खा पहिरो । पहिरो झरेर सडक अवरुद्ध भएपछि जाजरकोट –डोल्पा खण्डमा चल्ने सवारीसाधन सञ्चालनमा ठप्प भएको छ ।-रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here