spot_imgspot_img

भीम सार्कीलाई छात्रवृत्ति

काठमाडौं, ११ असोज। क्रिकेटर भीम सार्कीले स्नातक अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेकाछन्।

भीमलाई फिनिक्स कलेज अफ म्यानेजमेन्टले बीबीए अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्ने घाोषणा गरेको हो

राष्ट्रिय क्रिकेट टिमका ब्याटर भीमले क्रिकेटमा आफ्नो ब्याटिङबाट राम्रो छाप बनाएर खेल समाज दुवै क्षेत्रमा योगदान गरेको भन्दै कलेजले उनको उपलब्धीमा सहकार्य गर्न तयार भएको कलेजका निर्देशक अविनाश अधिकारीले बताए।

यस कलेजमा राष्ट्रिय क्रिकेट टिमका खेलाडी ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा सूर्य तामाङले छात्रवृत्तीसहितअध्ययन गरेका छन्

भिमले नेपालका लागि १८ एकदिवसीय टी२० खेलेका छन् भिम नेपालका लागि २०२२ यता राष्ट्रिय क्रिकेट टिमको महत्वपूर्ण खेलाडी हुन

spot_img

Latest

धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

बेनी, १२ पुस : सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट...

इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण

इलाम, १२ पुस : इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण...

कर्णाली उत्सव : विचार र सार्वजनिक नीतिको बहस

कर्णाली, १२ पुस : कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति...

मुलुकका पर्यटकीय स्थलको विश्वबजारमा प्रवर्द्धन गर्नुपर्नेमा राष्ट्रपतिको जोड

गलकोट, ११ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा...
spot_img

धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

बेनी, १२ पुस : सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवा सक्रिय भएका छन् । रघुगङ्गा गाउँपालिकाका प्रमुख पर्यटकीय...

इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण

इलाम, १२ पुस : इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ...

कर्णाली उत्सव : विचार र सार्वजनिक नीतिको बहस

कर्णाली, १२ पुस : कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति निर्माणमा सहयोग पुगेको छ । बहसका क्रममा यहाँका कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, जलवायु, साहित्य, कला,...