काठमाडौं, ११ असोज। क्रिकेटर भीम सार्कीले स्नातक अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेकाछन्।

भीमलाई फिनिक्स कलेज अफ म्यानेजमेन्टले बीबीए अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्ने घाोषणा गरेको हो

राष्ट्रिय क्रिकेट टिमका ब्याटर भीमले क्रिकेटमा आफ्नो ब्याटिङबाट राम्रो छाप बनाएर खेल समाज दुवै क्षेत्रमा योगदान गरेको भन्दै कलेजले उनको उपलब्धीमा सहकार्य गर्न तयार भएको कलेजका निर्देशक अविनाश अधिकारीले बताए।

यस कलेजमा राष्ट्रिय क्रिकेट टिमका खेलाडी ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा सूर्य तामाङले छात्रवृत्तीसहितअध्ययन गरेका छन्

भिमले नेपालका लागि १८ एकदिवसीय टी२० खेलेका छन् भिम नेपालका लागि २०२२ यता राष्ट्रिय क्रिकेट टिमको महत्वपूर्ण खेलाडी हुन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here