काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेको मुद्दामा आज सुनवाइ हुने भएको छ ।

सन्दीपको मुद्दाको जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा सुनुवाइ हुने भएको हो ।

नाबालिका बलत्कारको मुद्दामा सन्दीप जेल पनि परेका थिए । त्यसपछि उनी धरौटीमा रिह भएका थिए ।

सन्दी पहिले एसिया कपको तयारी छन् । एसिया कप खेल्ने टोलीमा सन्दीप परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here