नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ
जानकी (बाँके), २५ भदौ : बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित...
नेताहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया : चीन भ्रमण फलदायी र प्रभावकारी हुनेछ
काठमाडौँ, २४ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न संयुक्त राष्ट्रसङ्घको महासभा र चीन भ्रमणका विषयमा उच्च राजनीतिक दलमा छलफल गर्नुभएको छ ।प्रधानमन्त्री...
मोरक्को भूकम्प : मृत्यु हुनेको संख्या २ हजार नाध्यो
काठमाडौं, २४ भदौ । मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघेको छ। गृह मन्त्रालयका अनुसार १ हजार ४०४...
आइसिसी महिला टी-२० विश्वकप एसिया छनोट : नेपाल सेमिफाइनलमा पराजित, एसिया छनोटको सपना समाप्त
काठमाडौं, भदौ २२।
नेपाल शुक्रबार मलेसियामा भएको आईसीसी महिला टी-२० विश्वकप छनोटको सेमिफाइनलमा थाइल्यान्डसँग ४६ रनले पराजित भएको छ ।
यससँगै नेपालको महिला टी-२० विश्वकपको एसिया छनोट...
निजामती विधेयक संसद्मा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ, २१ भदौ : सरकारले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको छ ।सिंहदरबारस्थित प्रधानमन्त्री...
श्रीकृष्ण जन्माष्टमी पर्व : देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको घुइँचो
काठमाडौँ, २० भदौ : प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।यस अवसरमा पाटनको मङ्गलबजारस्थित...
भारतले नेपालका थप चार आयोजनाको एक सय ८० मेगावाट बिजुली किन्ने
काठमाडौँ, १९ भदौ : नेपालले एक सय ८० मेगावाट बिजुली निर्यात गर्न भारतको विद्युत् मन्त्रालयबाट स्वीकृति पाएको छ ।नेपालले यसअघि चार सय ५२ मेगावाट...
हेलो सरकार २४सै घण्टा सञ्चालनमा
काठमाडौँ, १७ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ सेवालाई दैनिक तीन सत्रमा विस्तार गरेर २४सै घण्टा...
काठमाडौं, भदौ १७ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज सुनुवाइ हुने...
श्रीमती चढेको गाडी ट्राफिकले रोकेपछि मेयर बालेनको आक्रोस, भन्छन् सिंहदरबार जलाइ दिन्छु !
काठमाडौं, भदौ १७ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहरबारमा आगो लगाउने धम्की दिएका छन् । उनले वर्तमान सरकारलाई चोरको संज्ञा समेत दिएका छन्...