spot_imgspot_img

फोटो फिचर

धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

बेनी, १२ पुस : सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवा सक्रिय भएका छन् । रघुगङ्गा गाउँपालिकाका प्रमुख पर्यटकीय...

इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण

इलाम, १२ पुस : इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ...

कर्णाली उत्सव : विचार र सार्वजनिक नीतिको बहस

कर्णाली, १२ पुस : कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति निर्माणमा सहयोग पुगेको छ । बहसका क्रममा यहाँका कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, जलवायु, साहित्य, कला,...

कमलको फूल

सुनसरी, १६ भदाै :सुनसरीको इटहरीस्थित जलाशयमा फुलेको गुलाफी रङको कमलकाे फूल । तस्बिर : नवीन गड्तौला/रासस

घोराही बजार

दाङ, ९ भदौ : घोराही उपमहानगरपालिका-१८ अम्बापुरबाट शनिबार बिहान ५ बजे देखिएको घोराही बजार र आसपासको दृश्य । तस्बिरः कुलदीप न्यौपाने/रासस

बागमतीमा महाजलयात्रा

नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सीज (नारा) ले ‘बागमती नदी महाजलयात्रा महोत्सव’ को अवसरमा शनिबार कुपण्डोलस्थित बागमती नदीमा आयोजना गरेको जलयात्राका सहभागीहरु । तस्बिर सौजन्य:...

माइकोपिला

फुङ्लिङ, ४भदौः समुद्र सतह देखि ६ हजार मिटर उच्चाईमा पर्ने ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको लुम्बासुम्बा क्षेत्रमा फेला परेको माइकोपिला । माइकोपिला अन्य बोट विरुवा तथा घाँसपात...

बागलुङ बजार

ढोरपाटन, ४ भदौ: रातमाटाबाट देखिएको बागलुङ बजार र आसपास क्षेत्र । बागलुङको धार्मिक पर्यटकीय गन्तव्यस्थलहरुमा आन्तरिक तथा वाह्य पर्यटक आउन थालेपछि चहलपहल बढेको छ ।...

यातायातका साधन खच्चड

गलेश्वर,३ भदौ , म्याग्दीको दरबाङ बजारबाट खाद्यान्नलगायत सामान खच्चडमा बोकाएर धवलागिरि गाउँपालिकाको मराङतर्फ लगिँदै । घोरेटोबाटो मासिएपछि खच्चडलाई सडक मार्गबाटै हिडाउने गरिएको छ । तस्बिर...

कमलको फूल

दाङ, ३ भदौ, घोराही उपमहानगरपालिका– १३ डुम्बरगाउँका स्थानीय महिला तुरुन्तपुरस्थित खेतमा फूलेको कमलको फूल टिप्दै । तस्बिरः कुलदीप न्यौपाने/रासस

Stay in touch:

255,324FansLike
128,657FollowersFollow
97,058SubscribersSubscribe

न्यूज लेटर

सिफारिस

धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

बेनी, १२ पुस : सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट...

इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण

इलाम, १२ पुस : इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण...

कर्णाली उत्सव : विचार र सार्वजनिक नीतिको बहस

कर्णाली, १२ पुस : कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति...

मुलुकका पर्यटकीय स्थलको विश्वबजारमा प्रवर्द्धन गर्नुपर्नेमा राष्ट्रपतिको जोड

गलकोट, ११ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा...

नेप्से परिसूचकमा १७ अङ्कको गिरावट

काठमाडौँ, ११ पुस : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा...
spot_img