यातायातको साधन चौँरी

उपल्लो डोल्पाको छार्का ताङसोङ गाउँपालिका४, कागकोटतर्फ चौँरीमा खाद्यान्न ढुवानी गरिँदै । कागकोट सडक सञ्जालसँग नजोडिएका कारण चौँरीमार्फत खाद्यान्न ढुवानी गरिएको हो । तस्बिरः हेमन्त केसी/रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार