एमाले अध्यक्ष ओलि बालुवाटारमा

१० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे छलफल भएको प्रधानमन्त्रीको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आगामि १३ गते राष्ट्रपति पदका लागि उम्मेदवारी दिइसक्नुपर्ने भएकाले राजनीतिक दलहरुले वार्ता र भेटघाटलाई तिव्र वनाएका छन् । पुष १० को सहमति अनुसार राष्ट्रपति एमालेले पाउनुपर्ने ओलीको मागमा प्रधानमन्त्रीले राष्ट्रिय सहमतिलाई जोड दिदैं आएका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार